Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

द्विपक्षीय (Bilateral) समन्वय बैठक सम्पन्नः

२०८२-०२-२३ २०८२-०२-२३

IMG_4179(1).JPG तस्बिर : Ashok Kumar Chaudhary

सम्वत् २०८२ जेष्ठ २३ गते तदनुसार ६ जुन, २०२५ शुक्रबारका दिन Jilong Immigration Inspection Station, China को आमन्त्रणमा रसुवा प्रशासन र मित्र राष्ट चीन (Jilong Immigration Inspection Station, Xizang Autonomous Region of the People’s Republic of China) बीच केरुङ, चीनमा द्विपक्षीय समन्वय बैठक सम्पन्न भएको। रसुवा प्रशासनको नेतृत्व प्रमुख जिल्ला अधिकारी श्री अर्जुन पौडेलले गर्नु भएको थियो भने Jilong Immigration Inspection Station, China को नेतृत्व Commissioner and Stationmaster Mr. Zhu Jinshui ले गर्नु भएको थियो.
बैठकमा
- Strengthening Cooperation in Combating Cross-Border Criminal Activities,
- Enhancing Cooperation on Cross-Border Movement,
- Nepali Citizens' Conditions in Kyirong, China,
- Trade Facilitation,
- Facilitating the observation and protection of boundary markers,
- Disaster Management, लगायतको विषयमा छलफल भएको थियो।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा