नागरिकता भनेको के हो ?
राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापीत गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो। यो राज्य र नागरिकबिचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। नागरिकता राजनीतिक समुदायको सदस्यता हो। नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो।
नेपालमा हाल कुन-कुन प्रकारको नागरिकता वितरण गरिन्छ ?
नागरिकता सम्बन्धी मौजुदा कानूनहरु के के छन् ?
कस्तो व्यक्तिले नेपाली नागरिकता पाउँछन ?
अंगिकृत नेपाली नागरिकता कस्तो व्यक्तिले प्राप्त गर्न सक्दछन् ?