Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

न्यून व्यान्डविथ Invert Color A- A A+

कार्यालयस्थित शाखा, कार्यरत कर्मचारी तथा कोठा नं. सहितको नागरिक बडापत्र 2080-04-01

कार्यालयस्थित शाखा, कार्यरत्त कर्मचारी तथा कोठा नं.

क. प्रमुख जिल्ला अधिकारी,               कोठा नं. ०१(पहिलो तला)

ख. सहायक प्रमुख जिल्ला अधिकारी,  कोठा नं. ०२

क्र.सं. शाखा शाखा प्रमुख कोठा नं. कैफियत
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा नायब सुब्बा ०३  
नागरिकता तथा प्रतिलिपि शाखा नायब सुब्बा ०७  
राहदानी तथा जिन्सी शाखा नायब सुब्बा ०७  
आर्थिक प्रशासन शाखा लेखापाल ०५  
सूचना प्रविधि शाखा कम्प्युटर अपरेटर ०६  
राष्ट्रिय परिचय पत्र शाखा विवरण दर्ता अपरेटर ०४  

नागरिक वडापत्र

 

 

 

  1. नागरिकता तथा प्रतिलिपि शाखाः

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजपत्र

लाग्ने शुल्क

लाग्ने समय

कोठा नं., जिम्मेवार कर्मचारी

गुनासो सुन्ने अधिकारी

कैफियत

वंशजनागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको)

  • नागरिकता वनाउने मितिमा १६ बर्ष उमेर पूरा भएको हुनुपर्ने ।
  • फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा/न.पा. बाट सिफारिस भएको अनुसूची १ फारम
  • जन्मदर्ता, शैक्षिक प्रमाणपत्र र बाबु आमाको नेपाली नागरिकता प्रमाणपत्र ।
  • हालसालै खिचिएको अटो साइजको फोटो १ र पासपोर्ट साइजको १ प्रति ।
  • नाता खुल्ने एकाघरको/वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नुपर्ने र निजको नागरिकता ।
  • सनाखत गर्नेसंग नागरिकतामा नाम/नाता नखुलेको गकमा नाता प्रमाणित
  • बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र

 

 

 

 

 

 

 

 

 

 

 

 

निवेदनमा रु.१०/- को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट कोठा नं.

 

 

 

 

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

विवाहित महिला (वंशज नागरिकता)

सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

  • विवाहदर्ता प्रमाणपत्र/नाता प्रमाणित, पतिको नागरिकता र माईती तर्फको वंश खुल्ने अभिभावकको नागरिकता ।
  • पति वा पतिको एकाघरका व्यक्तिबाट सनाखत गर्नुपर्ने र निजको नागरिकता प्र.प ।
  • पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ।

निवेदनमा रु.१० को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट कोठा नं. १८ फाँटवाला ना.सु. र प्रशासकिय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

बसाई सराई गरी आउने (वंशज नागरिकता)

सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

  • बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
  • स्थायी बसोबासको सिफारिस वा घर सम्पन्न वा निर्माण स्वीकृत,
  • बिजुली वा धारा पानीको बिल मतदाता परिचयपत्र ।
  • विवाह गरी आएका महिलाको हकमा सि.नं. २ का कागजात समेत ।

 

निवेदनमा रु.१० को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट कोठा नं. १८ फाँटवाला ना.सु. र प्रशासकिय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

कर्मचारी परिवार(वंशज नागरिकता)

सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

  • यस जिल्लामा कार्यरत सरकारी स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविधालय वा सामुदायिक विधालयमा कार्यरत स्थायी कर्मचारी/शिक्षकले शंकेत नम्बर खुलेको कर्मचारी परिचयपत्र ।
  • सम्बन्धित कार्यालयतको सिफारिस पत्र(सक्कल)
  • सम्बन्धित गा.पा/न.पा. बाट सिफारिस भएको अनुसूची फारम २ प्रति, नागरिकताको विवरण पठाउने पत्र र फोटो ३ थान ।

 

निवेदनमा रु.१० को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट कोठा नं. १८ फाँटवाला ना.सु. र प्रशासकिय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

पितृत्व मातृत्वको ठेगाना नभएको व्यक्तिलाई नागरिकता

  • फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-१ फाराम ।
  • नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत र निजको नागरिकता प्र.प ।
  • कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए सो को प्रमाण सहित संरक्षकले सनाखत गर्नुपर्ने ।

निवेदनमा रु.१० को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट कोठा नं. १८ फाँटवाला ना.सु. र प्रशासकिय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तानको नागरिकता

  • फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा/ना.पा बाट सिफारिस गरिएको अनुसूची-१ फाराम ।
  • जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, सम्बन्ध विच्छेद प्रमाणपत्र ।
  • वावुले वा वावुको वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।

निवेदनमा रु.१० को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट कोठा नं. १८ फाँटवाला ना.सु. र प्रशासकिय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

कुमारी आमाको सन्तानको नागरिकता

  • फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-१ फाराम ।
  • जन्मदर्ता, शैक्षिक प्रमाणपत्र(बाबुको नाम उल्लेख नभएको हुनुपर्ने) ।
  • बाबु नखुलेको भनि गा.पा/न.पाको प्रमाणित ।
  • आमालि सनाखत गर्नुपर्ने ।

ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही बमोजिम हुने ।

निवेदनमा रु.१० को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट कोठा नं. १८ फाँटवाला ना.सु. र प्रशासकिय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

जन्मका आधारमा नागरिकता पाएका नागरिकताका सन्तानको नागरिकता

  1. सि.नं १ मा उल्लेखित प्रकृया पूरा गर्नुपर्ने ।

ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही बमोजिम हुने ।

 

 

 

 

 

वैवाहिक अंगिकृत (नेपाली संग विवाह गरेकओ विदेशी महिला)

  • फोटो समेत प्रमाणित गरी सम्बन्धि गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-७ फाराम
  • विवाह दर्ता प्रमाण, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, सम्बन्धित देशको पहिचान खुल्ने निस्सा (नागरिकता/मतदाता परिचयपत्र/ दुतावास प्रमाणित/राहदानी) र हालसालै खिचिएको फोटो २ प्रति ।
  • विदेशी नागरिकता नलिने वा परित्याग गर्ने कारवाही चलाएको प्रमाण (हुलाक भर्पाइ, सुतावासको पत्र आदी) ।
  • सनाखत गर्ने पति र निजको नागरिकताको प्र.प । पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।
  • भारत वाहेक मुलुककको हकमा निवेदकले हाल सम्मको अवधिभेर मान्य रहने गरी नेपालको भिसा लिएको हुनुपर्ने ।

निवेदनमा रु.१० को टिकट

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट कोठा नं. १८ फाँटवाला ना.सु. र प्रशासकिय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

१०

अङ्गीकृत नागरिकता लिनु अघि जन्मिएका सन्तानलाई अङ्गीकृत नागरिकता

  • फोटो समेत प्रमाणित गरी सम्बन्धि गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-७ फाराम ।
  • बाबु वा आमाले नेपाली नागरिकताको प्रमाणपत्र पेश गरी सनाखत गर्नुपर्ने ।
  • निवेदकको नाता प्रमाणित पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, जन्मदर्ता वा जन्ममिति र जन्म स्थान खुल्ने सम्बन्धि गा.पा/न.पा. बाट किटानी सिफारिस ।
  • नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने सम्बन्धि गा.पा/न.पा. बाट किटानी सिफारिस ।
  • नेपालमा स्थायी बसोबास गरी काम गरको भए सोको प्रमाण ।
  • आवश्यकता अनुसा सम्बन्धि गा.पा/न.पा. लगायत अन्य प्रमाण बुझ्न सकिने ।

 

 

सोही दिन निवेदकको तीन पुस्ते खुलाई सूचना सार्वजनिक गरिने र सात दिन भित्रमा निर्णय दिइने ।

 

 

११

अङ्गीकृत नागरिकता संग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको नागरिकताको सिफारिस

  • फोटो समेत प्रमाणित गरी सम्बन्धि गा.पा/न.पा. बाट सिफारिस गरिएको अनुसूची-७ फाराम ।
  • आमाको नेपाली नागरिकता
  • नेपालमा जन्म भई स्थायी बसोबास गरको व्यहोरा खुल्ने सम्बन्धि स्थानीय निकायको सिफारिस पत्र ।
  • बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा,
  • आवश्यकता अनुसार सम्बन्धित गा.पा/न.पा. लगायत अन्य प्रमाण बुझी गृह मन्त्रालयमा पठाइने।

 

 

 

 

 

१२

नागरिकता परित्यागको जानकारी

  • सक्कल नागरिकता प्रमाणपत्र, सक्कल राहदानी
  • रितपुर्वक भरेको अनुसूची-९ फाराम (फोटो सहित)
  • विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकता तथा राहदानी वा प्राप्त हुने अग्रिम जानकारी पत्र (No Objection Letter)

 

 

प्रमाण पूरा भएकै दिन

नागरिकता फाँट कोठा नं. १८ फाँटवाला ना.सु. र प्रशासकिय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

१३

पुन: नेपाली नागरिकता कायम गर्न

  • नेपालको नागरिकता त्यागेको व्यक्तिले विदेशको नागरिकता त्यागी पुन: नेपालकै नागरिक हुन चाहेमा पहिले जुन जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएको हो सोही जिल्लामा अनुसूची-११ बमोजिमको ढाँचामा निवेदन पेश गर्ने ।
  • नागरिकता त्याग गर्नु अगाडी लिएको नेपाली नागरिकताको फोटोकपी सो नभएमा नागरिकता लिएको मिति खुलाउने ।
  • विदेशको नागरिकता त्यागरको निस्सा ।
  • विदेशको राहदानीमा नेपाल आएकोमा भिसा नियमितको प्रमाण ।
  • आवश्यकता अनुसार सम्बन्धित गा.पा/न.पा. लगाय अन्य प्रमाण बुझ्न सकिने ।

 

प्रमाण पूरा भएकै दिन प्रकृया सुरु गरिने

नागरिकता फाँट कोठा नं. १८ फाँटवाला ना.सु. र प्रशासकिय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

१४

यस जिल्लाबाट जारी भएको ना.प्र.को प्रतिलिपि लिन

  • फोटो  समेत प्रमाणित गरिएको अनुसूची-२ (ना.प्र.नं. र जारी मिति खुलाउनु पर्ने),
  • पुरानो सक्कल नागरिकता, सो नभए प्रतिलिपि वा नागरिकता नम्बर खुल्ने अन्य प्रमाणपत्र ।
  • हालसालै खिचिएको फोटो २ प्रति ।

निवेदनमा रु १३/- को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट कोठा नं.७ फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

१५

अन्य जिल्लाबाट बसाइसाइ गरी आएको हकमा प्रतिलिपि

  • बसाईसराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
  • स्थायी बसोबास वा घर सम्पन्न वा निर्माण स्वीकृति,
  • बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र ।
  • निवेदकको नागरिकता प्र.प. को अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।

निवेदनमा रु १३/- को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट कोठा नं.७ फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

१६

नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन

सि.न.१ को अतिरिक्त थप कागजात

  1. सच्याउनुपर्ने व्यहोरा खुलेको निवेदन
  2. विवरण पुष्टि गर्ने/तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु
  • उमेरको हकमा:-शैक्षिक प्रमाणपत्र, नोकरीको अभिलेख वा पेन्सनपट्टा,
  • वतनको हकमा:- बसाइसराई वा स्थानीय तहको प्रमाणित कागज ।
  • नामथरको Spelling को हकमा:- शैक्षोक प्रमाणपत्र, बाबु, आमा वा तीन पुस्ताभित्रको व्यक्तिको सनाखत, शैक्षिक संस्थाको फोटो सहितको प्रमाणित पत्र।
  1. हिनतावोधको कारणले थर संशोधन गर्नुपर्ने भए स्थानीय तहबाट सो को सिफारिस । 

 

निवेदनमा रु १३/- को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट कोठा नं.७ फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

१७

पतिको नाम राखी प्रतिलिपि लिन

सि.न.१ को अतिरिक्त थप कागजात

  • पतिको नाम राखि पाँउ भन्ने निवेदन ।
  • निवेदकको सक्कल नागरिकता प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता ।
  • सनाखत गर्ने पति, पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।

 

निवेदनमा रु १३/- को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट कोठा नं.७ फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

१८

पतिको नाम हटाई प्रतिलिपि लिन

सि.न.१ को अतिरिक्त थप कागजात

  • पतिको नाम हटाई पाँउ भन्ने निवेदन ।
  • सम्बन्ध विच्छेदको फैसला र सम्बन्ध विच्छेद दर्ता प्र.प ।
  • माईति तर्फका बाबु आमा दाजु भाइले नागरिकता सहित सनाखत गर्नुपर्ने ।

 

निवेदनमा रु १३/- को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट कोठा नं.७ फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

१९

पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न

सि.न.१ को अतिरिक्त थप कागजात

  • पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गरी पाँउ भन्नर निवेदन
  • फुर्व पतिसंगको सम्बन्ध समाप्त भएको देखिने प्रमाण र हालको पतिसंगको विवाहदर्ता ।
  • सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प । पतिको मृत्यु भैसकेकोमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखि सनाखत गर्नुपर्ने ।

निवेदनमा रु १३/- को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट कोठा नं.७ फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

२०

अभिलेख झुत्रो भएको/फेला नपरेको/नष्ट भएको हकमा

  • पूरानो सक्कल नागरिकता प्रमाणपत्र भए सोही आधारमा अभिलेख कायम गरी प्रतिलिपि जारी हुने ।
  • अन्यथा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस सहित नयाँ नागरिकता प्र.प. लिए सरहको कागजात र प्रकृया पूरा गर्नु पर्ने ।

 

निवेदनमा रु १३/- को टिकट

प्रमाण पूरा भएकै दिन

प्रतिलिपि फाँट कोठा नं.७ फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

स.प्र.जि.अ/ प्र.जि.अ.

 

 

  1. राहदानी तथा अभिलेख व्यवस्थापन शाखाः

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजपत्र

लाग्ने शुल्क

लाग्ने समय

कोठा नं., जिम्मेवार कर्मचारी

गुनासो सुन्ने अधिकारी

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  1. स्थानीय प्रशासन शाखाः

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजपत्र

लाग्ने शुल्क

लाग्ने समय

कोठा नं., जिम्मेवार कर्मचारी

गुनासो सुन्ने अधिकारी

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  1. मुद्दा शाखाः

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजपत्र

लाग्ने शुल्क

लाग्ने समय

कोठा नं., जिम्मेवार कर्मचारी

गुनासो सुन्ने अधिकारी

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  1. आर्थिक प्रशासन शाखाः

क्र.सं.

सेवाको विवरण

आवश्यक कागजपत्र

लाग्ने शुल्क

लाग्ने समय

कोठा नं., जिम्मेवार कर्मचारी

गुनासो सुन्ने अधिकारी

कैफियत

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:47:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा .