Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सरसफाई सम्पन्न

२०८१-०४-२४ २०८१-०४-२४

IMG_2787.JPG तस्बिर : अशोका थारु

श्रावण २४, २०८१ धुञ्चे,

जनै पूर्णिमा, २०८१ सालको अवसरमा लाग्ने गोसाईकुण्ड मेलालाई लक्षित गरी धुञ्चे बजार स्थित शिब मन्दिरदेखि घट्टेखोला/मिनी गोसाईकुण्डसम्म सरसफाई भएको। प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालज्यूको नेतृत्वमा भएको सरसफाईमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखज्यू, कार्यालय प्रमुखहरु, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी (सबै), नागरिक समाज, स्थानीय सञ्चारकर्मी, गोसाईकुण्ड क्षेत्र विकास समितिका स्वयंसेवकहरुको उपस्थिति रहेको थियो।
 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा