Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सडक अवरुद्ध सम्बन्धमा

२०७६-०५-२६ २०७६-०५-२६

केहिदिनको अविरल वर्षातको कारण मिति २०७६ भाद्र २५ गते बेलुका ६:३० बजेको समयमा पासाङ ल्हामु राजमार्ग अन्तर्गत ग्राङ-राम्चे सडकखण्डको कालिका गाउँपालिका वडा नं. १ राम्चे नागर्दुल भन्ने स्थानमा अन्दाजी २०/२५ मिटर सडक किनाराको भाग खस्न गई सदरमुकाम लगायत रसुवागढी जोड्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको ।

उक्त सडक सुचारुका लागी सम्बन्धित निकायमा पहल गरी सडक मर्मत कार्य शुरु भएको र बेत्रावती-मैलुङ-स्याफ्रुवेशी अवरुद्ध सडकखण्ड समेत खुलाउने कार्य भई रहेको ।

पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा