Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

न्यून व्यान्डविथ Invert Color A- A A+

सेवा प्रवाह नियमित हुने सम्बन्धी सूचना (मितिः २०७८।१०।१५)

2078-10-14

2078-10-14


निम्न प्रकृया अपनाई सेवा प्रवाह नियमित हुने सम्बन्धी सूचना:
 
मिति २०७८।१०।१० गतेदेखि २०७८।१०।१४ गतेसम्म अत्यावश्यक सेवा वाहेकका अन्य दैनिक सेवाहरु स्थगन भएकोमा मिति २०७८।१०।१६ गतेदेखि यस कार्यालयका सबै नियमित सेवाहरु सूचारु हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
निम्नः
१. सेवाग्राहीहरुले सेवा लिन आउँदा स्वास्थ्य सुरक्षा(SMS)को पूर्ण मापदण्ड अपनाउनु पर्नेछ ।
२. सेवा लिन आउँदा कोभिड-१९ विरुद्धको खोप लगाईएको खोप कार्ड अनिवार्य ल्याउनु(मोबाईलमा फोटो भए नि हुने) पर्नेछ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:47:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा .