सार्वजनिक विदा सम्बन्धी सूचना
२०७६-१०-०९
२०७६-१०-०९
प्रदेश सरकार(मन्त्रिपरिषद्) को मिति २०७६/०९/२७ गतेको निर्णयानुसार बागमती प्रदेशको एक प्रमुख पर्वको रुपमा मनाईने सोनाम ल्होसार पर्वको उपलक्ष्यमा माघ १०, २०७६ साल शुक्रबारका दिन सार्वजनिक विदा सम्बन्धी सूचना
