Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८० सम्पन्न

२०८०-१०-०२ २०८०-१०-०२

IMG_1029.JPG तस्बिर :

मितिः २०८० साल माघ ०२ गते, ने.सं.: ११४४ पोहेलाथ्व, ५ मंगलबार।
जिल्ला विपद् व्यवस्थापन समिति, रसुवाको आयोजनामा "स्थानीय स्रोत र प्रविधि समेत प्रयोग गरौ‌, भूकम्प थेग्ने संरचना बनाऔ‌" मूल नाराका साथ २६औ‌ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०८० को अवसरमा सचेतनामूलक प्रभातफेरी कार्यक्रम धुञ्चेबजारस्थित जिल्ला ट्राफिक प्रहरी एवं नेपाल प्रहरीको संयुक्त चेकप्वाईन्टबाट शुरुवात भई शिबमन्दिर घुम्तिमा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्ष श्री वेदनिधि खनालज्यूबाट सम्वोधन मन्त्वय सहित कार्यक्रम सम्पन्न भएको। कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय सञ्चारकर्मी, जिल्लास्थित सरकारी कार्यालयका कार्यालय प्रमुख एवं प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, स्थानीयवासीहरुको सहभागिता रहेको थियो।
 
 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा