परिचयपत्र नम्बर (NIN) थाहा पाउने QR Code
२०८१-०५-०६
२०८१-०५-०६
तस्बिर :
राष्ट्रिय परिचयपत्र नम्बर (NIN) को Confirmation Page हराएको वा RSN/NIN थाहा नभएमा आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर (NIN) थाहा पाउन QR Code Scan गर्नुहोस।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| NIN_qr_page_0001.jpg | 147.01 KB |
