Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

न्यून व्यान्डविथ Invert Color A- A A+

२२ औं भूकम्प सुरक्षा दिवस, २०७६ कार्यक्रममा सहभागी हुने सम्बन्धी सूचना

2076-09-29

2076-09-29


जिल्ला बिपद ब्यवस्थापन समिति, रसुवाको आयोजनामा र विभिन्न सरोकार संघसंस्थाहरूको सहयोगमा निम्न कार्यक्रम सहित मिति २०७६ माघ २ गते मनाईने २२ अौ भुकम्प सुरक्षा दिवसमा उपस्थित भईदिनुहुन सबै सरकारी तथा अर्ध सरकारी कार्यालय प्रमुखज्यूहरू तथा कर्मचारीहरू, स्थानीय तह पालिका प्रमुखज्यूहरू, गैरसरकारी निकाय प्रमुख प्रतिनिधिज्यूहरू, राजनीतिक पार्टी प्रमुखज्यूहरू, निजी, सहकारी संघसंस्था प्रमुख तथा प्रतिनिधिज्यूहरू, मा.बि./क्याम्पस प्राचार्य/बिधार्थी भाईबैनिहरू, जलबिधुत आयोजना प्रमुख/प्रतिनिधिज्यूहरू, सञ्चारकर्मिज्यूहरू, अामा समूह/क्लव, नागरिक समाज तथा सम्पूर्ण रसुवाबासीहरूमा हार्दिक अनुरोध गर्दछौं ।
१. रयाली, प्रभातफेरी कार्यक्रम- दिनको ठिक १२:१५ बजे, पुरानो धुन्चे स्वागतद्वारबाट कार्यक्रमस्थल बालमन्दिर परिसर धुन्चे।
२. बिपद सम्वन्धि कबिता बाचन
३. भुकम्प सम्वन्धि सडक नाटक
४. बिपद सम्वन्धि बिशेष अनुकरण अभ्यास (Simulation Exercise)
५. बिपद खोज तथा उद्वारमा प्रयोग हुने सामग्रि प्रदर्शनी
६. नेपाल स्काउट, रसुवाबाट विशेष प्रदर्शनी
७. बिपदमा सहयोग गरेका ब्यक्ति संघसंस्थालाई प्रशंसा पत्र बितरण ।

फाईलको नाम डोउनलोड
1.jpg
2.jpg

पछिल्लो अपडेट गरिएको : 2083-01-04 09:47:22

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा .