७४औ राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० जिल्लामा भव्य रुपमा मनाउने सन्दर्भमा जिल्ला समारोह समितिको बैठकबाट भएको निर्णयानुसार आज कर्मचारी मिलन केन्द्वारा निजामती कर्चारी र सुरक्षा निकायबीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको। मैत्रीपूर्ण खेलमा निजामती कर्मचारीको तर्फ टीमको कप्तानी, सहायक प्रमुख जिल्ला अधिकारी, श्री गंगा लाल याेगीले र सुरक्षा निकायको तर्फबाट टीमको कप्तानी प्रमुख सेनानी, श्री बिक्रम थापाज्यूले गर्नु भएको थियो। खेलमा सुरक्षा निकाय २-१ गाेलले बिजयी भएको ।