Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

लैंगिक हिंसा अन्त्यका लागि रसुवामा हस्ताक्षर संकलन

२०७७-०८-११ २०७७-०८-११

 

लैंगिक हिंसा अन्त्यका लागि रसुवामा हस्ताक्षर संकलन अभियान सुरु भएको छ । बुधबारदेखि सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा हस्ताक्षर संकलन अभियान सुरु भएको हो । ‘लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ बिहीबारदेखि यस कार्यालयमा हस्ताक्षर संकलन अभियान सुरु भएको छ । लैंगिक हिंसाविरुद्ध सदैव अग्रसर रहने प्रतिबद्धतासहित प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले पहिलो हस्ताक्षर गरी अभियानको सुरुवात गरेका थिए । महिला अधिकारकर्मी, कर्मचारी, प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले समेत लैंगिक हिंसा अन्त्य गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेका थिए । हस्ताक्षर अभिया यस कार्यालयमा १६ दिनसम्म जारी रहने छ ।  

 

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा