Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट ठहरिए रसुवा जिल्लाका सिडियो र डिएसपी

२०७८-०५-२४ २०७८-०५-२४

गृह मन्त्रालयको मुल्यांकनमा देशभरका ७७ जिल्लामध्ये रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी उत्कृष्ट ठहरिएका छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको रिर्पोट कार्ड अनुसार उत्कृष्ट कार्यसम्पादन देखिएको हो ।
गृह मन्त्रालयले मातहतका निकायका अधिकारीहरुसँग गरेको कार्यसम्पादन सम्झौंताका आधारमा ७७ जिल्लाको रिर्पोट कार्ड बनेको हो ।

मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्यांकनको आधारमा आर्थिक वर्ष २०७७/७८ मा रसुवा सहित १३ जिल्लालाई लिएको छ।
गृहका अनुसार कार्यसम्पादन सम्झौताको छ वटा बुँदालाई आधार बनाइएको थियो। शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद जोखिम न्युनीकरण तथा जोखिम व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयरसदाचार र आर्थिक अनुशासन सम्बन्धित कार्यसम्पादनको समग्र मापन आधारमा रसुवा जिल्लालाई उत्कृष्ट ठहर्‍याइएको मन्त्रालयले जनाएको छ ।

रसुवामा ईश्वरी प्रसाद ढकाल प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन् भने डिएसपीमा देवेन्द्र पाण्डे रहेका छन् ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा