Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सरोकारवाला निकायहरु उपस्थित हुने सम्बन्धी सूचना

२०७६-०७-२० २०७६-०७-२०

जिल्ला विपद् व्यवस्थापन समिति (District Disaster Management Committee -DDMC) रसुवाको आ.व.०७६/७७ को दोस्रो बैठक तपसिल बमोजिमको प्रस्ताव सहित निम्न, मिति, स्थान र समयमा बस्ने भएकोले सरोकारवाला निकायहरुलाई उपस्थितीका लागि अनुरोध गरिन्छ । 

तपसिल 

छलफल हुने प्रस्तावहरुः 

१. हिमपातबाट हुन सक्ने जोखिमको पूर्वतयारी सम्बन्धमा ।

२. स्याउबारी-राम्चे-धुन्चे सडकखण्ड मर्मत व्यवस्थापन सम्बन्धमा ।  

३. अन्य समसामयिक विषयबस्तुहरु सम्बन्धमा ।  

निम्नः 

मिति : २०७६ कार्तिक २१ गते बिहीबार ।

स्थान : जिल्ला प्रशासन कार्यालय, रसुवा (सभाहल) ।

समय : दिनको २:०० बजे ।

पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा