Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन सुधार कार्ययोजनाहरु

2075-05-10

2075-05-10


नेपाल सरकार गृह मन्त्रालयबाट जारी गरिएको गृह प्रशासन सुधार कार्ययाेजना २०७४ तथा  समय समयमा  प्राप्त  अन्य निर्देशन, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट जारी निर्देशनका साथै जिल्लाकाे समग्र  वस्तुस्थितीका आधारमा ''जिल्ला प्रशासन सुधार कार्ययाेजना रसुवा २०७५'' जारी गरिएको छ । कार्ययाेजना तयारीकाे क्रममा  कार्ययोजना सम्बद्ध व्यक्ति,पदाधिकारी तथा निकायहरु (कर्मचारी/आधिकारीक ट्रेड युनियन,विषयगत कार्यालयहरु,स्थानीय तहका जनप्रतिनिधिहरु,नागिरक समाज, राजनैतिक दल लगायत) काे राय सुझाव समेत समावेश गरीएकाे छ । कार्ययाेजनाकाे प्रभावकारी कार्यान्वयनबाट रसुवा जिल्लाकाे समग्र सार्वजानिक प्रशासन स्वच्छ,सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार रहित तथा जनउत्तरदायी भइ सुशासन कायम हुने तथा समग्र विकास र सम्वृद्विमा सहयोगी हुने अपेक्षा गरिएको छ । कार्ययाेजना बमोजिमका क्रियाकलापहरु कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय रसुवा सम्वद्ध पक्षहरुस‌ग अनुरोध गर्दछ ।


पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा