घर टहरा हटाउने सम्बन्धी २१(एक्काईस) दिने सूचना
२०७६-१०-२४
२०७६-१०-२४
तस्बिर :
रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं. २ टिमुरेमा गल्छी त्रिशुली मैलुङ स्याफ्रुवेशी रसुवागढी सडक योजनाको साविकमा भई सकेको सडक सीमा भित्र पर्ने गरी अनाधिकृत/अतिक्रमित रुपमा बनाईएका घर/गोठ/टहरा हटाउने सम्बन्धी यस कार्यालयबाट मिति २०७६/१०/२४ गते प्रकाशित २१(एक्काईस) दिने सूचना
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
सूचना २०७६
सूचना_२०७६_घर_टहरा_हटाउने.pdf |
903.2 KB |
