Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

गोसाईकुण्ड क्षेत्रमा भएको अनुगमन प्रगति

10 महिना अगाडी

2082-04-20


बजार_अनुगमन_2082_04_19_Copy_page_0001.jpg तस्बिर :

हरेक वर्ष जनैपूर्णिमाको अवसरमा गोसाइकुण्ड क्षेत्रमा लाग्ने मेलामा स्थानीय होटल तथा थर्पुहरुको सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा बारम्बार आएका गुनासोहरू सम्बोधन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मिति २०८२।०४।१५-१९ गतेसम्म जिल्लास्थित सम्पूर्ण सुरक्षा संयन्त्र, लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, गोसाइकुण्ड गाउँपालिका, रसुवाका प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीबाट गोसाइकुण्ड पदमार्ग क्षेत्रमा अवस्थित स्थानीय होटल तथा थर्पुहरुको अनुगमन सम्पन्न भएको छ। अनुगमनको क्रममा देखिएका कैफियत र सो बमोजिम गरिएको जरिवानको संक्षिप्त विवरण संलग्न छ।
अनुगमनको क्रममा दिइएका सुधार सुझावहरु एवम् निर्देशनहरु कार्यान्वयन गर्न र असल अभ्यासहरुलाई निरन्तरता दिन होटल तथा थर्पु व्यावसायीहरुलाई अनुरोध छ। अनुगमन कार्यलाई सहज, प्रभावकारी एवम् वस्तुनिष्ठ बनाउन सहयोग, सहकार्य र सहजीकरण गर्नुहुने सरोकारवाला सबैमा हार्दिक कृतज्ञता।

पछिल्लो अपडेट गरिएको : 2083-03-08 10:57:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा .