Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

फर्निचर तथा मेशिनरी सामग्रीहरु लिलाम बिक्री सम्बन्धी सूचना

२०७६-०७-२५ २०७६-०७-२५

आर्थिक कार्यविधि ऐन, २०६४ (संशोधन सहित) को परिच्छेद ६ को नियम ४६, ४७ र ४८ बमोजिम आ.व. ०७५/७६ सम्म यस कार्यालयमा खप्ने जिन्सी अभिखेलमा आम्दानी बाधिएका कम्प्युटर, इलेक्ट्रोनिक्स र फर्निचर सामग्रीहरु लिलाम बिक्री गर्न यस कार्यालयबाट मिति २०७६/०६/१२ गते गठन भएको मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनको न्यून्तम मूल्यमा नघट्ने गरी तल उल्लेखित शर्तहरुको अधिनमा रहि लिलाम बढाबढको लागि यो सूचना प्रकाशित गरिएको छ ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
सूचना
सूचना_लिलाम_सम्बन्धी.pdf
412.56 KB

पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा