2075-08-12
2075-08-12
यहि मिति २०७५ साल मंसिर २२ र २३ नौकुण्ड गाउँपालिकाको पार्च्याङ, सरमथलीमा दुई दिने एकिकृत घुम्ती सेवा शिविरमा यस कार्यालयबाट नयाँ तथा २०५५ साल पछि जारी भएको नेपाली नागरिकताहरुको प्रतिलिपि नागरिकता समेत वितरण गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
शिविरमा जिल्ला प्रशासन कार्यालय, रसुवा जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, लामटाङ राष्ट्रिय निकुञ्ज, जिल्ला निर्वाचन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, नेपाल टेलिकम लगायत १२ सरकारी कार्यालयहरुबाट सेवा प्रदान गरिने व्यहोरा जानकारी गरार्इनछ ।