Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

E-Passport लिन आउनुहुन सम्बन्धी सूचना (२०७९।०७।२०)

२०७९-०७-२० २०७९-०७-२०

E-Passport सम्बन्धि सूचना

मिति २०७९ कार्तिक १६ गतेसम्म यस कार्यालयस्थित Enrollment Center बाट E-Passport बनाउनका लागि पेश गरिएको सबै व्यक्तिको E-Passport तयार भै कार्यालयमा प्राप्त भै सकेको व्यहोरा जानकारी गराईन्छ । साथै, सो को जानकारी सम्बन्धित व्यक्तिको मोबाईलमा समेत Massage पठाईएकै छ । E-Passport सम्बन्धित व्यक्ति आफै आई बुझि जानुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ । 

E-Passport  बुझ्न आउँदा साथमा ल्याउनु पर्ने आवश्यक कागजातः

  • ​सक्कल नागरिकता प्रमाणपत्र ।
  • E-Passport बनाउन शुरुमा भरेको फारम ।

पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा