राहदानी तथा जिन्सी व्यवस्थापन शाखा
2078-12-03
2078-12-03
E-Passport सम्बन्धि सूचना
मिति २०७८ फाल्गुण २६ गतेसम्म यस कार्यालयस्थित Enrollment Center बाट E-Passport बनाउनका लागि पेश गरिएको सबै व्यक्तिको E-Passport तयार भै कार्यालयमा प्राप्त भै सकेको व्यहोरा जानकारी गराईन्छ । साथै, सो को जानकारी सम्बन्धित व्यक्तिको मोबाईलमा समेत Massage पठाईएकै छ । E-Passport सम्बन्धित व्यक्ति आफै आई बुझि जानुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ ।
E-Passport बुझ्न आउँदा साथमा ल्याउनु पर्ने आवश्यक कागजातः