Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

e-pass सम्बन्धी जरुरी सूचना

२०७७-०१-०२ २०७७-०१-०२

epass_सूचना.jpg तस्बिर :

हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको Novel Corona Virus (COVID-19) को उच्च संक्रमण जोखिमलाई मध्यनजर गरी यस कार्यालयबाट अत्यावश्यक कार्य वाहेक सवारी पास वितरणमा रोक लगाईएको व्यहोरा सबैलाई विदितै छ । लकडाउनको समयमा अत्यावश्यक सेवा सञ्चालन र आवागमन कार्यलाई थप व्यवस्थित गर्न र यस कार्यालयबाट जारी गरिने सवारी साधन अनुमति वितरणको कार्यलाई थप सहज, सरल र सुव्यवस्थित बनाउन मिति २०७७/०१/०३ गतेदेखि अत्यावश्यक सेवा सञ्चालन र आवागमन कार्यका लागि सबै प्रकारका सवारी साधन अनुमतिलाई e-pass को माध्यमबाट मात्र वितरण हुने भएकाले सम्बन्धित सबैमा जानकारीका लागि सूचित गरिन्छ । साथै e-pass को लागि अनुमति दिने सम्बन्धमा निम्नानुसार प्रकृया अवलम्वन गर्नुपर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
e-pass
epass.pdf
2.28 MB

पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा