Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन

२०८१-०४-२७ २०८१-०४-२७

454353655_1471890030125911_3038817086408452160_n.jpg तस्बिर :

बजार अनुगमन:
मिति २०८१/०४/२६ शनिबार सहायक प्रमुख जिल्ला अधिकारी श्री सरस्वती अधिकारीको नेतृत्वमा उत्तरगया गाउँपालिको समन्वय र सहजीकरणमा उत्तरगया गाउँपालिका वडा नं. ५ स्थित जिल्लाको प्रवेश बिन्दु बेत्रावती बजार देखि माझगाउँसम्मको खाधान्न पसलहरू अनुगमन भएको।
अनुगमनमा उत्तरगया गाउँपालिका, सम्बन्धित गाउँपालिकाका वडा अध्यक्षज्यू, उद्योग तथा वाणिज्य कार्यालय, जिल्ला प्रहरी कार्यालयको उपस्थिति रहेको। अनुगमनको क्रममा खाद्यान्न पसलबाट म्याद गुज्रेका सामग्री जफत गरी रितपूर्वक नष्ट गरिएको ।
कमी कमजोरी देखिएको विषयमा स.प्र.जि.अ.बाट निर्देशन भएको।
 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा