Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बढुवा सम्बन्धी सूचना २०८१ ०१ २९ शनिबार

२०८१-०१-२९ २०८१-०१-२९

छे_छिरिङ.PNG तस्बिर :

सम्वत् २०८१ साल बैशाख २८ गते, ने.स. ११४४ बछलाथ्व, १ शुक्रबार बिहान ८:३० बजे निजामती सेवा ऐन, २०४९ को दफा २४ (घ) १ क, ७(१)क र निजामती सेवा नियमावलीको नियम ७३(४)ख १ बमोजिम बढुवा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री वेदनिधि खनालको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकबाट निजामती सेवा ऐन,२०४९ को दफा २४घ१क बमोजिम श्रेणीविहिन/राजपत्र अनंकित पाँचौ श्रेणी पदमा कार्यरत सम्भावित उम्मेदवार रसुवा भन्सार कार्यालय,टिमुरे रसुवामा कार्यरत्त कर्मचारी संकेत नं. १७१०९९ का हलुका सवारी चालक श्री छे छिरिङ तामाङ (पाँचौ स्तर) लाई नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं.द्वितीय श्रेणी (खरिदार) पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्धारा हुने बढुवाका लागि श्री जिल्ला प्रशासन कार्यालय, रसुवामा नियुक्तिका लागि सिफारिस गर्ने प्रयोजनार्थ निजामती सेवा ऐन २०४९ को दफा २४ (च) र निजामती सेवा नियमावली २०५० को  नियम ८४ (१) तथा ८४ (१क) को अनुसार राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा प्रकाशन गरिइएको बढुवा सूचना।

पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा