2077-12-01
2077-12-01
तस्बिर :
रसुवा जिल्लाको अति दुर्गम नौकुण्ड गाउँपालिका-२ (साविक यार्सा-२) बस्ने टेक बहादुर तमाङको छोरा वर्ष १९ को सारमान तमाङ शारीरिक रुपमा पूर्ण अशक्त (हात खुट्टा नचल्ने, सुस्त मनस्थिति) लाई फाल्गुन २९ गते शनिबार प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा के.सी., प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डे सहितको टोलीले स्थानीय गाउँपालिका प्रमुख,उप-प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत समेतको सहभागितामा निजको घर मै गई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
