आगलागीजन्य विपद् एवम् सो को व्यवस्थापन सम्बन्धी अभ्यासः
2081-01-09
2081-01-09
सम्वत् २०८१ साल बैशाख ०९ गते
रसुवा जिल्ला गोसाईकुण्ड गाउँपालिका वडा नं. ६ अवस्थित फुटबल खेल मैदानमा जिल्ला विपद् व्यवस्थापन समिति, रसुवाको समन्वयमा श्री सशस्त्र प्रहरी बल नेपाल, नं. २० गुल्म हे.क्वा., रसुवाको आयोजना तथा नेपाली सेना र नेपाल प्रहरीकोको सहकार्यमा आगलागी नियन्त्रण, उद्धार, पीडितलाई तत्काल व्यवस्थापनका लागि Simulation Exercise अभ्यास सम्पन्न भएको।