फाल्गुन २१, २०७६ (र.नं.६३३) सम्मको MRP लिन आउनुहुन
२०७६-११-२१
२०७६-११-२१
MRP लिन आउने सम्बन्धि सूचना
यस कार्यालयमा MRP राहदानीका लागि मिति २०७६ साल फाल्गुन १४ गतेसम्मको संकलन गरिएको लट नं. ११ को सि.नं. ६३३ सम्मको MRP राहदानी तयार भई आई सकेको हुँदा सम्बन्धित व्यक्ति स्वयं उपस्थित भई आफ्नो सक्कल नागरिकता प्रमाणपत्र र राहदानी दस्तुर वापत बुझाएको राजस्वको स्लिप रसिद लिई आफ्नो MRP राहदानी बुझि जानुहुन सम्बन्धित सबै जानकारी गराईन्छ ।
