Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

सोमबार, आश्विन ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

२०७६ कार्तिक १४ र १५ गते नागरिकता वितरण कार्य बन्द सम्बन्धी सूचना

२०७६-०७-०८ २०७६-०७-०८

सूचना 

यस  कार्यालयबाट CITIZENSHIP INFORMATION MANAGEMENT SYSTEM CIMS Software बाट नागरिकता  वितरण हुँदै आएको व्यहोरा सबैमा जानकारी गराउँदछौ । हाल उक्त CIMS Software बाट नागरिकता अभिलेख राख्न प्राविधिक जटिलता भएको र सो को लागी गृह मन्त्रालय, सिंहदरवार काठमाण्डौद्वारा नै Oracle 12C Version Upgrade गर्नुपर्ने भएकोले मिति २०७६/०७/१४ र १५ गते २(दुई) दिन यस कार्यालयबाट नागरिकता वितरण कार्य नहुने र अन्य सम्पूर्ण सेवा यथावत नै रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ  ।  

पछिल्लो अपडेट गरिएको : 2083-06-04 18:20:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, रसुवा