निषेधाज्ञा जारी सम्बन्धी सूचना
2078-01-26
2078-01-26
Images :
विश्वभर फैलिँदै गैरहेको नयाँ भेरियन्टको कोभिड-१९ को महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरुमा यस जिल्लामा समेत संक्रमण तीब्ररुपमा बढी रहेको हुँदा कोभिड-१९ संक्रमणको रोकथाम र नियन्त्रणका लागि मिति २०७८।०१।२७ गते राती १२:०० बजेदेखि लागूहुने गरी मिति २०७८।०२।०३ गते राती १२:०० बजेसम्म रसुवा जिल्लाभर लागूहुने गरी निषेधाज्ञा आदेश जारी भएको व्यहोरा सबैमा जानकारी गराईन्छ ।
| Name of File / Title | File Size | Action |
|---|---|---|
| निषेधाज्ञा_आदेश_२०७८_०१_२६.pdf | 962.44 KB |
