कार्यालयबाट अत्यावश्यक कार्य वाहेक दैनिक सेवा प्रवाह नहुने सम्बन्धी सूचना
2076-12-09
2076-12-09
Images :
यस कार्यालयबाट आन्तरिक सुरक्षा प्रशासन विषयका काम बाहेक दैनिक रुपमा सेवा प्रवाह हुने अन्य (नागरिकता वितरण, राहदानी वितरण, राष्ट्रिय परिचयपत्र तथा सिफारिस लगायत) सेवाहरु मिति २०७६/१२/०९ देखि २०७६/१२/२१ सम्मका लागि बन्द रहने सम्बन्धी यस कार्यालयबाट जारी भएको सार्वजनिक सूचना/जानकारी ।
