बढुवा सम्बन्धी सूचना २०८१ ०१ २९ शनिबार
सम्वत् २०८१ साल बैशाख २८ गते, ने.स. ११४४ बछलाथ्व, १ शुक्रबार बिहान ८:३० बजे निजामती सेवा ऐन, २०४९ को दफा २४ (घ) १ क, ७(१)क र निजामती सेवा नियमावलीको नियम ७३(४)ख १ बमोजिम बढुवा समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री वेदनिधि खनालको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकबाट निजामती सेवा ऐन,२०४९ को दफा २४घ१क बमोजिम श्रेणीविहिन/राजपत्र अनंकित पाँचौ श्रेणी पदमा कार्यरत सम्भावित उम्मेदवार रसुवा भन्सार कार्यालय,टिमुरे रसुवामा कार्यरत्त कर्मचारी संकेत नं. १७१०९९ का हलुका सवारी चालक श्री छे छिरिङ तामाङ (पाँचौ स्तर) लाई नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं.द्वितीय श्रेणी (खरिदार) पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्धारा हुने बढुवाका लागि श्री जिल्ला प्रशासन कार्यालय, रसुवामा नियुक्तिका लागि सिफारिस गर्ने प्रयोजनार्थ निजामती सेवा ऐन २०४९ को दफा २४ (च) र निजामती सेवा नियमावली २०५० को नियम ८४ (१) तथा ८४ (१क) को अनुसार राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा प्रकाशन गरिइएको बढुवा सूचना।
| Name of File / Title | File Size | Action |
|---|---|---|
| गोरखापत्र_२०८१_०१_२९_शनिबार.pdf | 8.25 MB | |
| छे_छिरिङ.PNG | 327.6 KB |
