Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

धुन्चे, रसुवा (बागमती प्रदेश, नेपाल)

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

धुन्चे, रसुवा (बागमती प्रदेश, नेपाल)

पत्रकार सम्मेलन सम्पन्न

7 महिना अगाडी

2077-04-14


आ.व. ०७६।७७ मा यस कार्यालयबाट सम्पादन भएको कार्यहरुको वार्षिक प्रतिवेदन, सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम "स्वतः प्रकाशन(Pro Active Disclosure)" र आ.व. ०७७।७८ को वार्षिक कार्ययोजना, २०७७ प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद पन्तबाट सार्वजिक गरिएको । जिल्ला प्रहरी कार्यालय, रसुवाबाट आ.व.मा सम्पादित वार्षिक प्रगति विवरण प्रहरी नायब उपरीक्षक श्री ईन्द्र प्रसाद सुवेदीले प्रस्तुत गर्नु भएको थियो ।  उक्त कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासंघ, रसुवा जिल्ला शाखाका अध्यक्ष लगायत स्थानीय पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

 

Attached Files