7 महिना अगाडी
2077-04-14
आ.व. ०७६।७७ मा यस कार्यालयबाट सम्पादन भएको कार्यहरुको वार्षिक प्रतिवेदन, सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) बमोजिम "स्वतः प्रकाशन(Pro Active Disclosure)" र आ.व. ०७७।७८ को वार्षिक कार्ययोजना, २०७७ प्रमुख जिल्ला अधिकारी श्री हरि प्रसाद पन्तबाट सार्वजिक गरिएको । जिल्ला प्रहरी कार्यालय, रसुवाबाट आ.व.मा सम्पादित वार्षिक प्रगति विवरण प्रहरी नायब उपरीक्षक श्री ईन्द्र प्रसाद सुवेदीले प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुख, नेपाल पत्रकार महासंघ, रसुवा जिल्ला शाखाका अध्यक्ष लगायत स्थानीय पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
Attached Files