Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

धुन्चे, रसुवा

Visit Nepal 2020 - Ministry of Home Affairs

सार्वजनिक सेवा सहितको एकीकृ घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धि

3 महिना अगाडी

2076-01-22


यस जिल्लाको उत्तरगया गाउँपालिकाका स्थानिय जनताहरुलाई केन्द्रित गरी वडा नं. २ डाँडागाउमा मिति २०७६ जेष्ठ २ गते जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लास्थित तपशिल बमोजिमका कार्यालयहरुले प्रदान गर्दै आएको सार्वजनिक सेवा सहितको एकिकृत घुम्ती शिविर संचालन र सो का अतिरिक्त सोही दिनको १ बजे सार्वजनिक सुनुवाई (Public Hearing) समेत संचालन हुने भएकाले सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

Attached Files