Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

धुन्चे, रसुवा

Visit Nepal 2020 - Ministry of Home Affairs

न्यानो कपडा वितरण सम्बन्धमा

7 महिना अगाडी

2075-09-26


मिति २०७५।०९।२६ गते यस जिल्लाको आमाछोदिङमो गाँउपालिका वडा नं ३ गत्लाङ र वडा नं ५ चिलिमे क्षेत्रका अति विपन्न व्यक्ति एवं परिवारहरुलाई न्यानो कपडा (ब्ल्याङ्केट) बितरण गरियो ।