Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, रसुवा

धुन्चे, रसुवा

Visit Nepal 2020 - Ministry of Home Affairs

क्षतिपूर्ति वितरण गरिएको

3 महिना अगाडी

2076-02-12


 रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नं. ४ (साविक यार्सा -९)  बस्ने तुलु सार्की थिङलाई बोक्सीको आरोपमा गाउँलेहरु मिलेर मिति २०७३/०१/०५ मा जीउदै खाडलमा हाली हत्या गरिएको घटनाका पीडित परिवारलाई रसुवा जिल्ला अदालतको मिति २०७५/०२/२२ को फैसला अनुसार नेपाल सरकार, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट क्षतिपूर्ती स्वरुप प्राप्त नगद रु. ५,००,०००/- (पाँच लाख रुपैया मात्र) यस कार्यालयबाट मृतक तुलु थिङकी श्रीमती यो याल्मो थिङलाई हस्तान्तरण गरिएको ।

Attached Files